Ma Timrai Hu
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
म तिम्रै हु नभन
कतै भुलेर पनि नभन
मलाई सबै थाहा छ
यो झनै झुठो भनी
मलाई सबै थाहा छ
यो झनै झुठो भनी
म तिम्रै हु नभन
तिम्रो मनको कुरा मन मै राख
झुठो भएपनी तिमिसितै राखे के होला?
तिम्रो मनको कुरा मन मै राख
झुठो भएपनी तिमिसितै राखे के होला?
मलाई सबै थाहा छ
यो झनै झुठो भनी
मलाई सबै थाहा छ
यो झनै झुठो भनी
म तिम्रै हु नभन
म तिम्रै हु नभन
म तिम्रै हु नभन
म तिम्रै हु नभन
म तिम्रै हु नभन
म तिम्रै हु नभन