Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
K Sochey Thiye K Vaidiyo
Oshin Karki
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
अन्धेरोमा थिएँ, अन्धेरोमा नै छु
समय यो कस्तो, बुझ्न खोज्दै छु
अन्धेरोमा थिएँ, अन्धेरोमा नै छु
समय यो कस्तो, बुझ्न खोज्दै छु
बुझ्ने यो प्रयास मेरो विफल भइदियो
पाइला अगि सारे पनि मेरो मन अड्कियो कतै
बुझ्ने यो प्रयास मेरो विफल भइदियो
पाइला अगि सारे पनि मेरो मन अड्कियो कतै
के सोचेथेँ, के भइदियो
न बुझेँ तिमीलाई न बुझेँ आफूलाई
बिझाएका थिए काँडाहरू, सम्हालेँ आफूलाई
च्यातेको ती पानाहरू सबै फेरी त्यही चित्र कोर्दै छु
म घुमीफिरी त्यही ठाउँ आइपुग्छु, म बाटो बिर्सन्छु सधैँ
बुझ्ने यो प्रयास मेरो विफल भइदियो
पाइला अगि सारे पनि मेरो मन अड्कियो कतै
बुझ्ने यो प्रयास मेरो विफल भइदियो
पाइला अगि सारे पनि मेरो मन अड्कियो कतै
के सोचेथेँ, के भइदियो