Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tadha Tadha
Rksquare
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
उकालीमा जादै थिए लम्केर टाढा टाढा
सम्झी कान्छीको त्यो लौन नि माया गाढा
उकालीमा जादै थिए लम्केर टाढा टाढा
सम्झी कान्छीको त्यो लौन नि माया गाढा
मन बुझाउने कसरी
मन फकाउ म कसरी
दुखिरहन्छ यसरि
रोइ रहन्छ बेसरी
मन बुझाउने कसरी
मन फकाउ म कसरी
दुखिरहन्छ यसरि
रोइ रहन्छ बेसरी
ओरालीमा झर्दै थिए लम्केर टाढा टाढा
सम्झी कान्छीको त्यो लौन नि आसुँ गाढा
ओरालीमा झर्दै थिए लम्केर टाढा टाढा
सम्झी कान्छीको त्यो लौन नि आसुँ गाढा
फर्की आउ कसरी
याद आउछ बेसरी
मन रुन्छ यसरि
दुखिरहन्छ बेसरी
फर्की आउ कसरी
याद आउछ बेसरी
मन रुन्छ यसरि
दुखिरहन्छ बेसरी
मध्य रातमा उठेको थिए बिराह भुलाउन
ति तिमी जस्ती जूनलाई हेरी मन यो फुलाउन
बादलको छाया परेर हो की चन्द्रमा आधा भो
तिमी बिना त इन्द्रेनी पनि बिल्कूलै साधा भो
मन यो बल्झिरहेछ फेरी आज
याद नै तस्बिर बनीरहेछ
आँखा यो रुझिरहेछ यसै आज
त्यो पल फर्की आइरहेछ
मन यो बल्झिरहेछ फेरी आज
याद नै तस्बिर बनी रहेछ
आँखा यो रुझिरहेछ यसै आज
त्यो पल फर्की आइरहेछ
मन यो बल्झिरहेछ फेरी आज
याद नै तस्बिर बनी रहेछ
आँखा यो रुझिरहेछ यसै आज
त्यो पल फर्की आइरहेछ
मन यो बल्झिरहेछ फेरी आज
याद नै तस्बिर बनी रहेछ
आँखा यो रुझिरहेछ यसै आज
त्यो पल फर्की आइरहेछ
मन यो बल्झिरहेछ फेरी आज
याद नै तस्बिर बनी रहेछ
आँखा यो रुझिरहेछ यसै आज
त्यो पल फर्की आइरहेछ