Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhedhi Gothaima
Kandara
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सांग्रिलाको लेकभरी फुलै फुलको बासना
हो सांग्रिलाको लेकभरी फुलै फुलको बासना
आउ न माया दिलमा बस न
हो आउ न माया दिलमा बस न
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा हा
सांग्रिलाको लेकभरी फुलै फुलको बासना
हो सांग्रिलाको लेकभरी फुलै फुलको बासना
आउ न माया दिलमा बस न
हो आउ न माया दिलमा बस न
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा
माथी माथी हिउचुली को कति राम्रो दरबार
आऊ है माया बसालौ है माया को नै घरबार
हो माथी माथी हिउचुली को कति राम्रो दरबार
आऊ है माया बसालौ है माया को नै घरबार
बथानमा भेडा च्याङग्रा भरी खर्क चरन
लौ है माया आउ न अब दुःख सबै हरण
हो लौ है माया आउ न अब दुःख सबै हरण
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा
हे हे हो हो हो हो ला ला ला ला ला ला ला ला
हे हे हे हे हो हो हो हो ला ला ला ला ला ला ला ला
हिउखोली कुलु कुलु बगी जान्छ तल्तिर
आउ न माया बसौँ हामी
लेकै बन ओल्तिर
हो हिउखोली कुलु कुलु बगी जान्छ तल तिर
आउ न माया बसौँ हामी
लेकै बन ओल्तिर
दुई जना एकै प्राण के नै आरु चाइन्छ
लौ है माया अब त स्वर्ग यही पाइन्छ
हो लौ है माया अब त स्वर्ग यही पाइन्छ
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा
सांग्रिलाको लेकभरी फुलै फुलको बासना
हो सांग्रिलाको लेकभरी फुलै फुलको बासना
आउ न माया दिलमा बस न
हो आउ न माया दिलमा बस न
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा
भेडी गोठैमा
हो भेडी गोठैमा