Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
HURI BATAS
Chumbak
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमी
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी तिमी तिमी
One, two, three, four
लेखेको केही कुरा
तिम्रो कान सम्म कहिले आइपुग्ला
सुन्दैनौ मेरो कुरा
कि गफ दिएको जस्तो लाग्यो होला
तिमी
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी तिमी तिमी
पुगेन शब्दहरू
तिम्रो बारे जे जति लेखे नि
बुझेनौ अझै कुरा
कि जानी जानी यस्तै गरेको होला
सधै
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी तिमी तिमी
तरिक भएन
तिमी
तिमी नै चाहियो
हुँदै भएन
तिमी तिमी
तिमी
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी
शीतल मनमा हुरी बतास
तिमी
अस्ताउने बेला गुलाबी आकाश
तिमी तिमी तिमी