Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sakdina Bhulna
Lov X Saurav Dhakal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सक्दिन भुल्न तिमीलाई माया
सक्दिन भुल्न तिमीलाई
सक्दिन भुल्न तिमीलाई माया
सक्दिन भुल्न तिमीलाई
सक्दिन भुल्न दन्क्यो रातभरि आगो मनमा
कापेछ हात सोच्दै साथ हाम्रो सात जन्म
ढलेछ रात सुक्यो सास छैन आँट तनमा
तर नि आस प्रतिकार सहेँ last सम्म
कटक्कै खायो मुटु चटक्कै छाडेपछि
पटक्कै लागेन मन थचक्कै हारेपछि
सानै हुदाँ मनभित्र वास गर्यौ तिमी
बोलिनौ नि केही हँ राज गर्यौ तिमी
मुटुमा ठाउँ छ त्याँ हाम्रो गाउँ छ
सुनसान चिसो हावा स्पर्श सताउँछ
नपर्नु भ्रममा म कति गिरे खै आज
आको छ याद लाग्यो जिउँदै चिरे झैँ मलाई
गारो भो तिम्रो कल्पनाबाट बाहिर आउन
बुझ न अब लडेछ मन यो तिम्रो नै माया पाउन
सक्दिन भुल्न तिमीलाई माया
सक्दिन भुल्न तिमीलाई
सक्दिन भुल्न तिमीलाई माया
सक्दिन भुल्न तिमीलाई
दारारा तारारा तारारा दारारा
दारारा तारारा तारारा
दारारा तारारा तारारा दारारा
दारारा तारारा तारारा