Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jaba Timi Aayo
Sabin Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जब तिमी आयौ, मेरो जिन्दगीमा
मेरो हात समाइ, कहीँ दूर जान
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो मानौं त्यो मेरो होइन
जब तिमी आयौ, मेरो बिपनीमा
मैले भुलिदिएँ, यो सारा जमाना
जब तिमी आयौ
दिन दुई गुणा, रात चौ गुणा
तिमी प्रति माया बढ्दो छ हरदम
प्राय सम्झन्छु म तिमीलाई(तिमीलाई)
कसरी बस्यो कुन्नि माया, खै?, आ, हा
मायाको यस्तो मोडमा हामी आइपुग्यौँ
भविष्यको मिठो कल्पना भुलिसक्यौँ
जब तिमी आयौ, बस्न यो मनमा
मैले सुम्पिदिएँ, सबै तिम्रै नाममा
जब तिमी आयौ
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो मानौं त्यो मेरो होइन
जब तिमी आयौ, मेरो जिन्दगीमा
मेरो हात समाइ, कहीँ दूर जान
जब तिमी आयौ, yeah, yeah, yeah-yeah
जब तिमी आयौ, yeah, yeah, yeah-yeah
जब तिमी आयौ, yeah, yeah, yeah
जब तिमी आयौ