Skip to content

Dhanyavaad

Sabin Rai
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

धन्यवाद मलाई माया गरिदिएकोमा धन्यवाद मेरो सहारा बनिदिएकोमा धन्यवाद, मेरो मायालु बनी तिमी धन्यवाद, जीवनमा आइदिएकोमा सधैँभरि तिमीलाई यसै गरी मो पनि त्यति नै माया गर्छु तिमीलाई साँच्ची हो, गर्छु तिमीलाई धन्यवाद, yeah-no, मलाई तिम्रो सम्झिदिएकोमा धन्यवाद मेरो जिन्दगी बदल्दिएकोमा धन्यवाद, yeah, मेरो सबैभन्दा मिल्ने साथी धन्यवाद, बनेर आइदिएकोमा तिमीबाटै सुरु, तिमीमै अन्त्य मेरो यो कहानी, माया, नभुलिदिनू साँच्ची हो, नभुलिदिनू धन्यवाद, yeah-no, मलाई लाखौँमा रोजिदिएकोमा धन्यवाद मेरो भरोसा बनिदिएकोमा धन्यवाद, yeah, मेरो कमीकमजोरीहरूलाई धन्यवाद, अँगाली साथ दिएकोमा