Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nahera Malai
Mukti & Revival
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
नहेर मलाई कर्के नजरले
आउनेछु तिम्रै तिर फर्केर, हो
बाच्दैछु म एक्लै आज
उज्यालो पाउने आशाले
खोज्दैछु म यहाँबाट
पाउनेछु सारा संसार, हो
बिर्सन मैले सकेको छैन
सपनाका ती लहरहरु, हो
आउदैछु म तिम्रै तिर
संगसंगै बाच्ने मेरो रहर, हो
चाहिदैन अब अरु केही
लम्किदैछु तिम्रै तिर
ए...
लैजाउ झिल्केलाई लैजाउ
डाडा पारी लैजाउ
लैजाउ झिल्के लाई
कोहि छैनन साथी मेरा
मनका व्यथा बुझ्ने
सक्दिन म अल्झिन अब
तिम्रै साथ पाउनु छ
आउदैछु तिम्रै तिर लम्केर, हो
ए...
डाडा पारी लैजाउ, ओ
ए, लैजाउ झिल्के लाई
नहेर मलाई कर्के नजरले
आउनेछु तिम्रै तिर फर्केर, हो
बिर्सन मैले सकेको छैन
सपनाका ती लहरहरु, हो
चाहिदैन अब अरु केही
लम्किदैछु तिम्रै तिर