Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jaalma
Kali Prasad Baskota feat. Somea Baraili
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हा, हा, हा, हा
हा, हा, हा, हा
पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न
खोलाजस्तै बगौँ हामी पिरतीको तालैमा, माछी मारौँ जालैमा
हुन्छ कि नाइँ, हुन्न? भन न
अनि जालमा एक्लै पार्छौ कि? अचकल्टोमै छाड्छौ कि?
सिन्दूर लाउँछौ कि नाइँ? भन न
ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
ओ बैगुनी, ओइ, माया नमारे नि कहिल्यै हो
ओ निष्ठुरी, ओइ, भुली नजानू नि कहिल्यै हो
म पनि केमा कम छु नि, पाखुरीमा दम छ नि, सम्पत्ति कमाइन्छ नि
सुनचाँदीले तिम्लाई भरुँला
सुनचाँदी चाहिँदैन, सम्पत्तिलाई आइँदैन
माया गर्छौ कि नाइँ? भन न
पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो
तिमी र म घुम्न जाऊँ न
अनि घामले मलाई सताउला, काली मलाई बनाउला
तिमी पिरतीको छाता ओढाऊ न
तिमी पिरतीको छाता ओढाऊ न
तिमी र म घुम्न जाऊँ न
तिमी पिरतीको छाता ओढाऊ न
तिमी र म घुम्न जाऊँ न
तिमी पिरतीको छाता ओढाऊ न