Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Umer Vayo
The Axe
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
उमेर भयो घर जम गर्ने नबस माइत, नबस माइत
मन भए लान्छु, जान्छु त भन जुराउला साइत, जुराउला साइत
उमेर भयो घर जम गर्ने नबस माइत, नबस माइत
मन भए लान्छु, जान्छु त भन जुराउला साइत, जुराउला साइत
लाउदिन कर जानलाई घर, त्यो मन ले के भन्छ?
सोचेर हेर नगर बेर, त्यो मनले के भन्छ, त्यो मनले के भन्छ?
लानलाई चोरी अर्कै को छोरी जोरीपारी ले के भन्छ?
आमा र बाबु दुवैलाई सोधे मागे रै ले भन्छ, मागे रै ले भन्छ?
हो, लान लाई चोरी अर्कै को छोरि जोरीपारी ले के भन्छ?
आमा र बाबु दुवैलाई सोधे मागे रै ले भन्छ
घर पनि धाउला, जातमा लाउला, गीत सबै कोरौला
मोहर राखी ससुरा-सासु दुबैलाई धोक्दिउला, दुबैलाई धोक्दिउला
ढलेन सारी, सुनको हारी, पोते र तिल्हरी
नाकैमा नथी, कनमा earring
गहना जिउभरी, गहना जिउभरी
ओ, ढलेन सारी सुनको हारी, पोते र तिल्हरी
नाकैमा नथी, कनमा earring, गहना जिउभरी
मन परे भन चाईदैन धन, नगर दोमन
मै मरी जाउला सुखमा राख्छु, मर्दको बचन
यो, मर्दको बचन
उमेर भयो घर जम गर्ने नबस माइत, नबस माइत
मन भए लान्छु, जान्छु त भन जुराउला साइत, जुराउला साइत
उमेर भयो घर जम गर्ने नबस माइत, नबस माइत
मन भए लान्छु, जान्छु त भन जुराउला साइत, जुराउला साइत