Skip to content

Prashna

Mr.Hyozu
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

गरेका वादाहरु सबै निभइदेऊ न सधैं भरी सँगै हुने भन्थियौं तर आज के भयो? भनन मायालु तिमीलाई नै पर्खी बसेछु सपना अधुरो नै छाडी नजानु हृदय को माया सबै तिमीलाई सुम्पिसकेकोनै छु तिम्री सबै सपना आफ्नो बनाइसकेको नै छु आफूलाई तिमीमै हराइसकेको छु आत्तिने यो मनलाई सम्हाल्न आइदिनु तर एक्कासी के भयो तिमीलाई मनले माया गर्न छोड्यो की मलाई कहाँ गयौ तिमी मेरो मुटु चोरी मलाई एक्लै छोडेर यहाँ मनले बोलाउँछ तिमीलाई खोजिरहन्छ प्रश्न नै एउटा छ तिम्रो बारे कहाँ गयौ तिमी मेरो मुटु चोरी मलाई एक्लै छोडेर यहाँ मनले बोलाउँछ तिमीलाई खोजिरहन्छ प्रश्न नै एउटा छ तिम्रो बारे कसरी म भनु यो मनको भावनालाई गुम्सिएर बसेको मानमै म यही बसेको छू समातेर यादहरु तिमी आउने प्रश्न मै अल्झिदै।