Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kanma jhumka
Muna Rokka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कानमा झुम्का दिन्छु अनि फूली नाकैमा
हँसाई हँसाई राच्छु तिम्लाई सधैँ काखैमा
कानमा झुम्का दिन्छु अनि फूली नाकैमा
हँसाई हँसाई राच्छु तिम्लाई सधैँ काखैमा
किन हुन्छौ परा, परा
बसौ पाखैमा
छेउमै आई बस बरु हेर्छु आंखैमा
हो, छेउमै आई बस बरु हेर्छु आंखैमा
माया लाउछु भन्दै धोउछौ सुनको धाकैले
मलाई नजर नलगाऊ है करके आँखैले
झुम्का दिन्छु भन्छौ, भन्छौ
गौफ को तालैमा
हल्का गडबड छ है सोल्टी तिम्रो चालेमा
हल्का गडबड छ है सोल्टी तिम्रो चालेमा
यस्तो लाग्छ तिमी जस्ती राम्री कोही छैनन
तिम्लाई देखे मेरा दुबै आँखै झिम्किदैनन्
राम्री केटी देखि तिम्रा आँखा झिमिझिमी
ए पारामा गयौ भने सुधरिदैनौ तिमी
घरबाट जोडने केटी, केटी
छैन भेटाको
भनी होला के छ कान्छी विचार त्यताको
हो, भनी होला के छ कान्छी विचार त्यताको
रूपको हेन्द्सम बोलिमा दम छ है केटाको
रूपको हेन्द्सम बोलिमा दम छ है केटाको
तिमी मेरी राधा प्यारी, तिमी नै हो सिया
वचन लाउदै यौ मुटुलाई नपारा नचिया
मुरली बजाउदै कृष्णा गफैमा भुलाउछौ
आज एउटी भोलि दुईटी गोपिनी डुलाउछौ
जाली माया हैना, हैना
दम छ बोलिमा
जान्छौ भने सजायेर लान्छु डोलीमा
हो, जान्छौ भने सजायेर लान्छु डोलीमा
लान्छौ भने सजिएर जान्छु डोलीमा
लान्छौ भने सजिएर जान्छु डोलीमा