Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Saathi
The Elements
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कस्तो भयो होला साथी?
आफ्नै संसारमा तिमी, तिमी
पहिले पालाको चलन विलीन
नयाँ युगले बदलियो निखिल
पहिले लागेको ठीक भो बेठीक
बिग्रेका निर्णयले सिक् न सिक्
एकअर्काको विहीनतामा पनि
सम्झनामा फेरि भेट्ने
कस्ता भए होलान् साथी?
आफ्नै संसारमा तिमी, तिमी
कस्तो भयो होला साथी?
राम्रै संसारमा तिमी, तिमी
नवीन जुगले सिकायो पनि
एकअर्कालाई भेटायो पनि
खुशी नै त होलाउ, साथी
आजीवन जीत होओस्, हित होओस्
जीत होओस्
हित होओस्
जीत होओस्
कस्तो भयो होला साथी?
राम्रै संसारमा तिमी, तिमी
कस्ता भए होलान् साथी?
राम्रै संसारमा तिमी, तिमी