Skip to content

Malai Tha Cha

Sabin Rai, The Pharaoh
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

अ थाछ तिम्रो बानी बेउरा आफ्नो लागि स्वार्थी छौ कतिबेला बुझ्छु म पनि त्यो कुरा अल्लाह्रै होइन अब म बुझ्ने भैसके अल्म लाउन नखोज तिम्रो नाडी छानिसके गर्नु पनि अत्ति गर्दिन्छ खिच्यो भने फिल्म नै बन्दिन्छ हितैको माया लाउने मन झर्टिनोलाई सोह्रै आनाको तन दिँदा पनि नहुने आजकल कोशी नदी भन्दा ठुलो मुहान फुटाइदिए गर्नुपर्ने सबै कुरा मारित्ती बुराइडिए यति गर्दा त दुश्मन फकिन्छन् फाँसी पनि सजाय माफ हुन्छन् ये ये ये गर्नु गरे जति सक्थे मैले तारा झार्नुबाहेक अरु सबै आमाको कसम् हो अन्धो थिए म तिम्रै मायामा मो बेस्मरी कति कठोर मन हो तिम्रो? त्यो मैले बुझिन बनिदेछु तिम्रै लागि म एउटा खेलौना बिडम्बना यस्तै भइदिन्छ जति सम्झ्यो त्यति मन दुख्छ अ थाछ तिम्रो बानी बेउरा आफ्नो लागि स्वार्थी छौ कतिबेला बुझ्छु म पनि त्यो कुरा अल्लाह्रै होइन अब म बुझ्ने भैसके अल्म लाउन नखोज तिम्रो नाडी छानिसके गर्नु पनि अत्ति गर्दिन्छ खिच्यो भने फिल्म नै बन्दिन्छ ये ये