Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timro Bolima
Swoopna Suman, Jyotsna Yogi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हावा यो हावाले लहर ल्यायो के
मन भित्र नयाँ यो रहर जाग्यो के
हावा यो हावाले लहर ल्यायो के
मन भित्र नयाँ यो रहर जाग्यो के
यो हिमाल भरी केहि फैलियो कि
म त पग्लिन पुगेछु तिम्रो वरिपरी
चिसो साँझले न्यानोलाई खोजे सरी
मेरा आँखाले नि तिमीलाई खोज्छन् घरिघरी
थाछैन कहिले यो के भयो
तर लाग्छ जे भयो सहि भयो
तिम्रो बोलिमा आज भोलिमा
हराएँ हराएँ हराएँ
तिम्रो बोलिमा आज भोलिमा
हराएँ हराएँ हराएँ
तिमी मायाले नाम मेरो बोलाउ न
म चिम्लेर आँखालाई पछ्याँउछु
त्यो मुटुमा जाने मालाई ठाउँ त देखाउ
केही भुल भएमा म सच्याउँछु
जुन तारा तिम्रो आँखामा
मरो दुनिया बोकि साथमा
काहाँ हिड्छौं
चाहे दिनमा होस् या रातमा
हरपल हरक्षण मेरो यादमा
तिमी हुन्छौ तिमि हुन्छौ
यो पहाडमा केही
जादु फैलेछ खै
म हराउन पो पुगेछु
तिम्रो आँखाभरी
लामो रातले घामलाई खोजेसरी
मेरा अङ्गालोले तिमीलाई खोज्छन् घरिघरी
थाछैन कहिले यो के भयो
तर लाग्छ जे भयो सहि भयो
तिम्रो बोलिमा आज भोलिमा
हराएँ हराएँ हराएँ
तिम्रो बोलिमा आज भोलिमा
हराएँ हराएँ हराएँ
(हराएँ हराएँ हराएँ हराएँ हराएँ हराएँ हराएँ हराएँ हराएँ)
तिमी मायाले नाम मेरो बोलाउ न
म चिम्लेर आँखालाई पछ्याँउछु
त्यो मुटुमा जाने मलाई ठाउँ त देखाउ
केही भुल भएमा म सच्याउँछु