Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
chanchale
Brijesh Shrestha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बल्ल बल्ल साटेको सपनीझैँ टुटेसी के साट्नु?
बल्ल बल्ल साटेको सपनीझैँ टुटेसी के साट्नु?
बल्ल बल्ल लाएको माया बैँश छँदै मरेसी के गर्नु
आँसुको उजुरी
न रह्यो बाँस अब, न बज्छ बाँसुरी
विष लागे काँकधेरै कुरा खेल्न थाल्यो मेरो मनमा