Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ae Hello
Swoopna Suman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ए, hello
के छ तिमीलाई? के गरी बसिराको छाै?
के भो तिम्राे आवाज? कि बिरामी भाको छाै?
रात बेर भइसक्यो, त्यही भएर होला कि
वरपर तिम्रो अरू कोही भएर होला, mmm
ए, hello
अघिनैकाे photo मा क्या राम्री देखेको
गफाडी नभन, मैले होइन ढाँटेको
निन्द्रा याे झन् हराउँछ, त्यसरी नहाँसिदेऊ
बरु मुटु गाँठो पारी तिमीसँग बाँधिदेऊ
सानु, तिम्रो बोली कति राम्रो सुनेको
अँध्यारोमा जस्तै उज्यालो जूनको
अँगालोमा तिमी भको सपना बुनेको
हेर मुटुभित्र, छाै कि मलाई थुनेको?
ए, hello
तिमी सुन, म बोल्दै जान्छु
ए, hello
तिमी बुझ, धेरै माया गर्छु
ए hello
तिमी सुन, म सुनाउँदै जान्छु
ए, hello
सधैँ साँचेर राख्नेछु यो पल
ए, hello
ढिला भइसक्यो, भोलि college जान्नाै के?
भोकायौ रे फेरि, समयमा खाना खान्नाै के?
मुटु मेरो साह्रै पोल्छ, आफ्नो ख्याल राखिदेऊ
आँसु तिम्राे बग्दा कहिले, मलाइ सम्झी हाँसिदेऊ
निन्द्रा नलागे म लोरी सुनाउँला
राजकुमार बनी सपनामा लिन आउँला
मेरो मनकाे रानी तिमीलाई नै बनाउँला
हात समाई तिम्रो सधैँ सँगै हिँडाैँला
ए, hello
तिमी सुन, म बोल्दै जान्छु
ए, hello
तिमी बुझ, धेरै माया गर्छु
ए, hello
तिमी सुन, म सुनाउँदै जान्छु
ए, hello
सधैँ साँचेर राख्नेछु यो पल
ए, hello
के छ तिमीलाई? के गरी बसिराको छाै?