Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Preet Ko Geet
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
जीवनको नयाँ मोड कोरेँ मैले उनका हाँसोका निम्ति
जीवनको नयाँ मोड कोरेँ मैले उनका हाँसोका निम्ति
हावालाई बाँध्न खोजेँ मैले विरहलाई बिर्सी
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
अडेर जीवनको त्यो दौडमा अँगाली बहार भनी
अडेर जीवनको त्यो दौडमा अँगाली बहार भनी
नकारेर आफ्नो जीवनलाई सुम्पिदिएँ उनै प्रति
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी