Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
J J Bhanchau
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जे-जे भन्छौ तिमी मलाई, चुपचाप म सहिदिन्छु
जे-जे भन्छौ तिमी मलाई, चुपचाप म सहिदिन्छु
घाम अनि बादल जस्तै
घाम अनि बादल जस्तै धेरै टाढा गइदिन्छु
जे-जे भन्छौ तिमी मलाई...
जे-जे चाह्यौ, तिमीलाई मैले सबै कुरा दिएकै थिएँ
तिम्रो खुशीलाई आफ्नै भनी तिम्रै आसमा जिएँ
अब भइगो, केही भन्दिन म, बिदा भइदिन्छु
अब भइगो, केही भन्दिन म, बिदा भइदिन्छु
घाम अनि बादल जस्तै
घाम अनि बादल जस्तै धेरै टाढा गइदिन्छु
जे-जे भन्छौ तिमी मलाई...
जे-जे भन्छौ...
जे-जे भन्छौ...
जे-जे भन्छौ...
जे-जे भन्छौ...
जे-जे भन्छौ...
जे-जे भन्छौ...