Skip to content

Shristi ra Drishti

Albatross
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग, हे! शून्यतामा गुँज्ला तिम्रै आवाज सजिलैसँग(सजिलैसँग) अन्धकारमा पाउला तिम्रै काल्पनिक मुक्ति(काल्पनिक मुक्ति) सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग...