Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Piratiko Mitho Trisana
Bharati Ghimire & Indrajeet Mijar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हुँदैन रेलिमै चट्ट टिप्न
हुँदैन रेलिमै माया बिर्सन
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट मेट्न
हो, पहिलो वसन्तको नयाँ कोपिला
मन लाग्यो चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट बिर्सन
हो, पहिलो वसन्तको नयाँ कोपिला
हुँदैन है चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना...
हुँदैन रेलिमै चट्ट टिप्न
हुँदैन रेलिमै माया बिर्सन
टिप्नै पर्छ सुन्दर फूल, नटिपे है ओइली झर्छ
टिप्नै पर्छ सुन्दर फूल, नटिपे है ओइली झर्छ
टिपेर के होला? बतासैमा उडी जाला
पहिलो वसन्तको नयाँ कोपिला
हुँदैन है चट्ट टिप्न, लै-लै
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट बिर्सन
हो, पहिलो वसन्तको नयाँ कोपिला
मन लाग्यो चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना...
आयो कोही खेलैखेलमा, मन बस्यो अनजानैमा
आयो कोही खेलैखेलमा, मन बस्यो अनजानैमा
दुई दिनमा यो के भयो? सँगै बाँच्ने कसम दियो
नचिन्ने मान्छेलाई मन दिन नहुने
गाउँघरै चट्ट बिर्सन, लै-लै
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट मेट्न
हो, पहिलो वसन्तको नयाँ कोपिला
मन लाग्यो चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना...
हुँदैन रेलिमै चट्ट टिप्न
हुँदैन रेलिमै माया बिर्सन
यस्तै होला माया भन्ने, मिठो-मिठो काँडा बिज्ने
यस्तै होला माया भन्ने, मिठो-मिठो काँडा बिज्ने
भनूँ-भनूँ कसरी भनूँ? कति गाँठो बाँधी राँखू?
पहिलो मायाको नयाँ ढुकढुकी
सकिँदैन चट्ट बिर्सन, हो-हो
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट बिर्सन
हो, पहिलो वसन्तको नयाँ कोपिला
हुँदैन है चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना, हो-हो
सकिँदैन चट्ट मेट्न
हो, पहिलो वसन्तको नयाँ कोपिला
मन लाग्यो चट्ट टिप्न, हो-हो
पिरतीको मिठो तिर्सना...
हुँदैन रेलिमै चट्ट टिप्न
हुँदैन रेलिमै माया बिर्सन
हुँदैन रेलिमै चट्ट टिप्न
हुँदैन रेलिमै माया बिर्सन