Jindagi Ke Chha Ra
Arun Thapa - Topic
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
जिन्दगी के छ र आखिर
जसो भन्दा पनि ठीकै छ
जिन्दगी के छ र आखिर
जसो भन्दा पनि ठीकै छ
जिन्दगी के छ र आखिर
हाँसो नपुगे पनि ठीकै छ
जिन्दगी के छ र आखिर
जिन्दगी बजारभरि बिकिन्छ
अनि बर्बाद भएर आत्तिन्छ
अनि बर्बाद भएर आत्तिन्छ
जिन्दगी बजारभरि बिकिन्छ
अनि बर्बाद भएर आत्तिन्छ
अनि बर्बाद भएर आत्तिन्छ
जिन्दगी के हो र आखिर बुझ्न
नखोजे पनि बुझिन्छ
जिन्दगी के छ र आखिर
जिन्दगी ज्वालाभित्र सल्किन्छ
अनि सिमसार भएर चिसिन्छ
जिन्दगी ज्वालाभित्र सल्किन्छ
अनि सिमसार भएर चिसिन्छ
जिन्दगी ज्वालाभित्र सल्किन्छ
अनि सिमसार भएर चिसिन्छ
जिन्दगी ज्वालाभित्र सल्किन्छ
अनि सिमसार भएर चिसिन्छ
जिन्दगी के हो र आखिर
अहिले भरे नै सकिन्छ
जिन्दगी के छ र आखिर
जसो भन्दा पनि ठीकै छ
जिन्दगी के हो र आखिर
हाँसो नपुगे पनि ठीकै छ
जिन्दगी के छ र आखिर