Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pilayo Sathile
Shiva Pariyar
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
"म छु" भनी भरोसा दिलायो साथीले, पिलायो साथीले

पिएर नशा चढ्दा के होशमा हुन्थ्यो कोही
पिएर नशा चढ्दा के होशमा हुन्थ्यो कोही
पिएर नशा चढ्दा, के होशमा हुन्थ्यो कोही
के होशमा हुन्थ्यो कोही
बेहोशीमै पनि नजर मिलायो साथीले
बेहोशीमै पनि नजर मिलायो साथीले
"म छु" भनी भरोसा दिलायो साथीले, पिलायो साथीले
"म छु" भनी भरोसा दिलायो साथीले, पिलायो साथीले
"म छु" भनी भरोसा दिलायो साथीले, पिलायो साथीले
दुई दिनको जिन्दगीमा मरेर लानु के छ?
दुई दिनको जिन्दगीमा मरेर लानु के छ?
दुई दिनको जिन्दगीमा मरेर लानु के छ?
मरेर लानु के छ?
भन्दै तानेर सँगै नचायो साथीले