Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Oh Shuna Maya
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ओ सुन, माया, सम्झिरहन्छु तिमीलाई
ओ सुन, माया, डुबिरहन्छु तिम्रै यादमा
भुलेर संसारलाई तिमीमै हराउन खोज्छु म
भुलेर सबैलाई चुम्न खोज्छु
तिमीबाहेक कोही छैन यो एक्लो संसारमा, मेरो संसारमा
सारा खुसी सम्झिँदा तिमी नै सोच्छु
भुलाउन खोज्दा झन् तिमी नै खोज्छु
बुझिदेऊ मेरो माया
देखाउन खोजेको होइन अरूलाई
म हाँस्छु तिम्रै खुसीमा, तिम्रै हाँसोमा
तिमीबाहेक कोही छैन यो मेरो एक्लो जीवनमा
बिर्सन्न तिम्रो चोखो माया, मुटुभित्र सजाइराख्नेछु
जब तिमी टाढा हुन्छाै, सुन न मेरो धड्कनलाई
नछुटोस् यो प्रेम हाम्रो जुनीभरलाई, जुनीभरलाई
ओ सुन, माया, सम्झिरहन्छु तिमीलाई
ओ सुन, माया, डुबिरहन्छु तिम्रै यादमा
भुलेर संसारलाई तिमीमै हराउन खोज्छु म