Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Darr Na Mannu
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
डर नमान्नू, एउटा सानो आँधी चलेको न हो
एउटा सानो आँधी चलेको न हो
पीर नमान्नू, एउटा सानो मुटु जलेको न हो
एउटा सानो मुटु जलेको न हो
शिखरमा टेकेपछि फेदीमा झर्नैपर्छ
शिखरमा टेकेपछि फेदीमा झर्नैपर्छ
समयको खेल यस्तै, सम्झौता गर्नैपर्छ
डर नमान्नू, एउटा सानो आँधी चलेको न हो
एउटा सानो आँधी चलेको न हो
मिर्मिरे घामको झुल्को साँझमा डुब्नैपर्छ
मिर्मिरे घामको झुल्को साँझमा डुब्नैपर्छ
उज्यालो दिन दियो आफै सल्किनुपर्छ
डर नमान्नू, एउटा सानो आँधी चलेको न हो
एउटा सानो आँधी चलेको न हो
पीर नमान्नू, एउटा सानो मुटु जलेको न हो
एउटा सानो मुटु जलेको न हो