Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nsell Ko Loan - Shaurav Bhattarai/Paintbox Productions
Shaurav Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
छाता चौकमा तिमिलाई शिशा तानेर सम्झुला
तिम्रो profile हेर्दै photo मा like हान्दै बसौला
AC on छ
तर मेरो हृदय तिमिलाई सम्झेर पोलिरहन्छ
हातमा gun छ
मलाई हेर्ने भए चाढै आऊ, मायालु
तिम्रो बारे सोच्दै आफैलाई खुसी राखौला
तिम्रो message हरू mobile को कुनामा साँचौला
Bed मा phone छ
तिमीसङ्ग धेरै कुराहरू सोध्न मन छ
तर nsell को loan छ
मलाई हेर्ने भए चाढै आऊ, मायालु
जिज्ञासाहरु बाँकी छैन, तर आशा छ
भावनाहरुको पनि कुनै भाषा छ
ओठ त मौन छ
कल्पनाहरु सधैं तिमीलाई नै सोधिरहन्छ
लामो जिवन छ
मलाई हेर्ने भए चाढै आऊ, मायालु
मलाई हेर्ने भए चाढै आऊ, मायालु
मलाई हेर्ने भए चाढै आऊ, मायालु