Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nasakne K Nai Cha
B-8eight
Popularity · Moderate
+
Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
नसक्ने के नै छ यहाँ
मान्छेले चाहेमा
संसारै जित्न सक्छ उस्ले
दुई मुठी सासकै भरमा
नसक्ने के नै छ यहाँ
मान्छेले चाहेमा (मान्छेले चाहेमा)
संसारै जित्न सक्छ उस्ले
दुइ मुठी सासकै भरमा
अब नसक्ने के नै छ यहाँ
नसक्ने के नै छ र
नसक्ने के नै छ र
भन तिमी नसक्ने के नै छ र
म लेख्छु म पढ्छु ठुलो मान्छे म बन्छु
म सिक्छु म बुझ्छु आफै खुट्टामा उभिन्छु
म सक्छु म गर्छु लडेमा फेरी उठ्छु
म हेर्छु म देख्छु सपनाहरु संगालछु
म मेटछु म कोर्छु भाग्य रेखा बनाउछु
म जुत्छु म चुक्छु हारेमा फेरी लड्छु
म सर्छु अघि बडछु उपयूक्त ठाउँ म खोज छु
म डुब्छु म पौडन्छु किनारामा तैरन्छु
नसक्ने के नै छ यहाँ
नसक्ने के नै छ र
नसक्ने के नै छ र
भन तिमी नसक्ने के नै छ र
Just don't worry 'bout a thing you gotta let it all out
Make your every second count
That's what life is all about
Millions of people around the world
but be the one to to make 'em proud
Work your heart out and learn to
understand even if it doesn't ground
Ain't no doubt trust yourself
and nobody stoppin you now
Use that thing inside your head
and cruise to the free way of life somehow
आँखा चिम्ली आफु भित्र अवलोकन गरि हेर
मैले भन्ने यतीनै हो बाकी
(आफै बुज) नरोक सारेका ति पाइलाहरुलाई
नलुकाउ देखेका ति सपनाहरुलाई
पुग्ने छौ अवस्य एकदिन त्यो ठाउँमा
छुने छौ तिमी सफलता
My crazy thoughts i'll fight them all
I'll break my walls who can free them all
Cuz my heart breaks when i see them
who quit life before gettin' it
I pray to god please heal them
I'll fight my own so i can help them
My lord knows what my life is all my crisis
Would fade out
When i fly high in a timeless
मलाई थाहा छ गर्न गारो छ
मैले मदत माग्य मलाई साथ छ
तर एकलै गर्छु मलाई आठ छ
I'll fight back 'till i see the light so i can feel life
मलाई बुझ्नु छ
मलाई सिके चिज सिकाउनु छ
I won't give up but i'll take love
(So i can give love) नसक्ने के नै छ यहाँ
मान्छेले चाहेमा
संसारै जित्न सक्छ उस्ले
दुई मुठी सासकै भरमा
नसक्ने के नै छ यहाँ
मान्छेले चाहेमा (मान्छेले चाहेमा)
संसारै जित्न सक्छ उस्ले
दुई मुठी सासकै भरमा
अब नसक्ने के नै छ यहाँ
नसक्ने के नै छ र
नसक्ने के नै छ र
भन तिमी नसक्ने के नै छ र