Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Batash
Shashwot Khadka
Popularity · High
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
"किन पछ्याइ रहन्छौ तिमी?"
सोधेनौ के आफैलाई यो एकचोटी?
देख्दैनौ र माया यो मेरो?
लुकाई लुक्दैन भावना मनका
चल्न देऊ बतास उडाइ लगोस् यो संसार
समाई रहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनि आइदेऊ, माया
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
Yeah, म हेर्छु डराउँदै, हिँड्छु भौतारिदै
दृश्य तिम्रो पाउन (दृश्य तिम्रो पाउन)
खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन म (माग्छु तिम्लाई हरेक दिन म)
किन हो किन, त्यसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन र थाकेको तन
खोजी रहन्छ दिनराता तिम्रो नै आभास
चल्न देऊ बतास उडाइ लगोस् यो संसार
समाई रहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनि आइदेऊ, माया
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
चल्न देऊ बतास (बतास) उडइ लगोस् यो संसार
समाई रहन्छु त्यो
चल्न देऊ बतास उडाइ लगोस् यो संसार
समाई रहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनि आइदेऊ, माया (शीतल छाया)
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
"किन पछ्याइ रहन्छौ तिमी?" ("किन पछ्याइ रहन्छौ तिमी?")
सोधेनौ के आफैलाई यो एकचोटी? (सोधेनौ के यो आफैलाई?)
देख्दैनौ र माया यो मेरो? (देख्दैनौ र माया यो मेरो?)
लुकाई लुक्दैन भावना मनका, oh no