Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timro Akhaima Gajal
Benisha Paudel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठैमा लाली क्या राम्रो
तिमीले पाउमा पाउजु लगाउँदा
झन् देखिन्छौ नि क्या राम्रो
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठैमा लाली क्या राम्रो
तिमीले पाउमा पाउजु लगाउँदा
झन् देखिन्छौ नि क्या राम्रो
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
मायामा हराऔँ हामी, मायामै रमाऔँ न
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
मायामा हराऔँ हामी, मायामै रमाऔँ न
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
माया गरेर सधैँ मायामै रमाऔँ न
तिम्रो रूप हेरीहेरी पर्छु म दङ्ग
तल देखि माथि सम्म मिलेको बदन
36-24 perfect तिम्रो body
Perfect तिम्रो body मा चर्छ जवानी
चञ्चले बैंसले मातिएको बानी
सम्हालेर राख नत्र खेर जाला अनि
मेरो पनि मनले तिम्लाई साँचो माया गर्छ
तिमी सँग बाँधिएर बोल्न मन लाग्छ
हाँसी हाँसी तिमी सँग खेलमा मन लाग्छ
मनका सारा कुराहरु गर्न मन लाग्छ
पहिलो हो यो मेरो माया, अन्तिम पनी तिमी
यो मनले बुझेको छ त्यो मनको खुशी
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठैमा लाली क्या राम्रो
मैले पाउमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठैमा लाली क्या राम्रो
मैले पाउमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
हे, बाहिर जस्तो देखिए पनि भित्र त्यस्तो छैन
मेरो माया तिम्रो लागि कमी हुने हैन
सझाएर मनभित्र तिमीलाई म राख्छु
तिम्रो खुशी सँगसँगै आफू पनि हाँस्छु
हाँसेर तिम्रो दुःखहरु भुलाइदिन्छु
तिमी पनि भन मलाई कति माया गर्छौ?
जति मैले गर्छु, त्यतिकै तिमीले गर्छ्यौ?
यो मनलाई पुग्ने माया तिमीले दिन सक्छ्यौ
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
मायामा हराऔँ हामी, मायामै रमाऔँ न
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
मायामा हराऔँ हामी, मायामै रमाऔँ न
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न
मायामा हराऔँ हामी, मायामै रमाऔँ न