Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bujhaideuna
Vek, Yabesh Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बुझाइदेऊ न तिम्रो मनमा के छ मलाई
मायाप्रीतिका कुरा मुटुमै हुन देऊ अहिलेलाई
सम्हालिन खोज्दै छु म आज तिम्रो नै यादमा
नजाऊ न छोडी मलाई, लैजाऊ न साथमा
तिमीबिना कसरी बिताउने होला जीवन?
तिमीबिना कसरी थामिन्छ होला यो मन?
सम्हालिने क्रममा म कति चोटि लड्न पुगिसकेँ
झिसमिसे जिन्दगीमा आज मैले सबै बुझिसकेँ
तर मेरो यो मनले आज तिमीलाई खोजिराछ
भन, कहाँ छौ, किन बिराल्छौ?
तिमीलाई बुझ्नै गाह्रो, त्यो मुटु कति साह्रो
छाडी हिँडौँ भने नि तिमी नै प्यारो
सुल्किएर आउन मन छ तिम्रै न्यानो अँगालोमा फेरि
बिताउन मन छ मेरा सारा जीवन तिमीलाई नै हेरी
मलाई हात समाती हिँड्नु मन छ त्यही यादले भरेका गोरेटो
जहाँ मैले पहिलो चोटि मेरो मनको भावना खोलेको
त्यही मुस्कान हेर्नु मन छ जुन तिम्रो ओठमा बलेथ्यो
फेरि सुनाइदेऊ न त्यही तीन जादुई शब्दहरू, हो