Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bajaunda Bajaunda
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बजाउँदा बजाउँदै जीवन बित्यो
बजाउँदा बजाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
अब म गाउँदिन प्रीतका गीतहरू
अब बजाउँदिन मायाका धुनहरू
मेरा गला थाकिसके
मेरा हातहरू काँपिसके
फुलाउँदा फुलाउँदै ओइली झर्यो
फुलाउँदा फुलाउँदै ओइली झर्यो
नियाल्दा नियाल्दै ओझेलमै पर्यो
नियाल्दा नियाल्दै ओझेलमै पर्यो
अब फुलाउँदिन आशाका फूलहरू
अब डुलाउँदिन प्यासी नजरहरू
मेरा बहारहरू मरिसके
मेरा प्यासहरू बगिसके
बजाउँदा बजाउँदै जीवन बित्यो
बजाउँदा बजाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
गाउँदागाउँदै जीवन बित्यो
अब म गाउँदिन प्रीतका गीतहरू
अब बजाउँदिन मायाका धुनहरू
मेरा गला थाकिसके
मेरा हातहरू काँपिसके