Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lukauna
Raju Lama-mongolian Heart
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
लुकाउन खोज्छु तिमीलाई परेलीभित्र
सजाउन खोज्छु तिमीलाई हृदयभित्र
लुकाउन खोज्छु तिमीलाई परेलीभित्र
सजाउन खोज्छु तिमीलाई हृदयभित्र
तर बुझ्न सकिनौ तिम्ले मेरो मनको भावना, ooh, ooh
ङाला रहंगबा सेम एलाई मोसम
चु दिन ङ्यसे म्राङ आदोसेला
ङाला रहंगबा सेम एलाई मोसम
चु रहंग ङ्यसे क्रा आदोसेला
ङाला रहंगबा सेम एलाई मोसम
चु दिन ङ्यसे म्राङ आदोसेला, ooh, ooh
जीवनको गोरेटोमा केवल तिम्रै साथ मागेथेँ
जीवनको गोरेटोमा केवल तिम्रै साथ मागेथेँ
थामिदिन्छ्यौ कि भनी मात्र तिम्रै हात मागेथेँ
थामिदिन्छ्यौ कि भनी मात्र तिम्रै हात मागेथेँ
तर बुझ्न सकिनौ तिम्ले मेरो मनको भावना, ooh, ooh
पीडा यो मनको अब कहाँ गई बिसाऊँ?
तिमीबिनाको एक्लो जीवन अब कसरी बिताऊँ?
ढुकुटीमा मुस्कान छैन, आँसु पनि निष्ठुरी
ङाला रहंगबा सेम एलाई मोसम
चु दिन ङ्यसे म्राङ आदोसेला
ङाला रहंगबा सेम एलाई मोसम
चु रहंग ङ्यसे क्रा आदोसेला
ङाला रहंगबा सेम एलाई मोसम
चु दिन ङ्यसे म्राङ आदोसेला, ooh, ooh