Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhawana
The Surmount Nepal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ब्यक्त गरु म मेरो भावना
कसरी तिमी लाई
सुन्य नै लाग्छ
सारा संसार् तिमी सामु नहुदा
आउन नजिक आई बसिदेउ
किन त्यसै रिसाई दिन्छौ
सक्दिन म सक्दिन
निरास हेर्न तिमीलाई
संगै बाँचौला हामी
रहुन्जेल अन्तिम सास
संगै मरौला हामी
दुई मुटु एकै सास
मनका कुरा सुनन
भन् के सोच्छौ तिमीले
अरुको पर्वा नगर
आफनो मनलाई सुन
बताउन चाहान्छौ के तिमीले
किन यसै भागि दिन्छौ
सक्दिन म सक्दिन
अरुको हेर्न तिमीलाई
संगै बाँचौला हामी
रहुन्जेल अंतिम सास
संगै मरौला हामी
दुई मुटु एकै सास