Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bhana Ma Ke Garu
Bhakta Pradhan & Rachana Rimal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
तिमीलाई भेटेदेखि ठिक छैन मन पनि
मलाई त पिरतीले घुमायो फनफनी
हो-हो-हो-हो, तिमीलाई भेटेदेखि ठिक छैन मन पनि
मलाई त पिरतीले घुमायो फनफनी
भन, के गरुम? माया, भन, के गरुम?
भन, के गरुम? माया, भन, के गरुम?
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
चिन्नु, जान्नु केही छैन, भन्छ, लौ! बिहे गरम
उत्ताउलो यो केटालाई अब म के गरम?
चिन्नु, जान्नु केही छैन, भन्छ, लौ! बिहे गरम
उत्ताउलो यो केटालाई अब म के गरम?
सेती बगर, माया, सेती बगर
सेती बगर, माया, सेती बगर
सय पल्ट नसोची बोल्ने नगर
सय पल्ट नसोची बोल्ने नगर
तिमी भए मलाई त कोही पनि चाहिन्न
हो-हो-हो-हो, तिमी भए मलाई त कोही पनि चाहिन्न
अरुजस्तो सयतिर पिरती लाइन्न
तिमीले त कुरा पनि बुझ्दैनौ कि कसो?
हो, तिमीले त कुरा पनि बुझ्दैनौ कि कसो?
देख्नै नपाई, भन मलाई, कसरी दिल बस्यो?
भन, के गरुम? माया, भन, के गरुम?
भन, के गरुम? माया, भन, के गरुम?
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
तिर्खा लागे प्यासी धाउँछ, खोली धाउँदैन
हो-हो-हो-हो, तिर्खा लागे प्यासी धाउँछ, खोली धाउँदैन
गाला चाउरी परेसी यो मौका आउँदैन
थाहा छ मलाई सबै कुरा, सिकाउनु पर्दैन
हो, थाहा छ मलाई सबै कुरा, सिकाउनु पर्दैन
तिमीले हान्या झटारोले जूनतारा झर्दैन
भन, के गरुम? माया, भन, के गरुम?
भन, के गरुम? माया, भन, के गरुम?
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
सेती बगर, माया, सेती बगर
सेती बगर, माया, सेती बगर
सय पल्ट नसोची बोल्ने नगर
सय पल्ट नसोची बोल्ने नगर
कि त भुल्ने उपाय देऊ, नत्र बिहे गरुम
सय पल्ट नसोची बोल्ने नगर