Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sambodhan
1974 AD
Popularity · High
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सम्बोधन तिमीलाई गर्दै छु म
सिकेका ती सबै धुनहरूले
समर्पण गीत यो गर्दै छु म
तिम्रै ती मीठा रागहरूले
छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्झना मुटुमा आइरहन्छ
बिथोल्छ वियोगका पलहरूले
टाढियौ तिमी नभेट्ने गरी
अँगाल्छ तिम्रै भावनाले
छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
छाडिगयौ हामीलाई
जीवनको यो मोडमा
सम्झना भई बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्बोधन तिमीलाई गर्दै छु म
गुञ्जेका यी सबै धुनहरूले
समर्पण गीत यो गर्दै छु म
स्विकार्छौ कि तिमी हृदयले?