Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Haami Aayou
Diwas Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हामी आँयौ, आधा रातमा
बन्दुक हातमा, डर छ छातीमा
हामी आँयौ, आधा रातमा
बन्दुक हातमा, डर छ छातीमा
निडर नेपाली सबै भन्छन्
तर किन छ डर यो छातीमा
हिजो सम्म दौडी खेल्थौ
आज फसे म ज्यानको झेलैमा
सल्काइदेउ शिकारी
बनाइदेउ खरानी
हिजो सम्म दौडी खेल्थौ
आज फसे म ज्यानको झेलैमा
मानिस भइ, मानिस मारी
के पाउछौ र, यो जिन्दगानिमा?
नजिक आयो, ढुकढुकी बड्यो
त्राशको बास भो यो मेरो छातीमा
जे गर्न आए त्यो गर्नु छ
अरु केही बाटो म देख्दिन
मार्ने मर्ने, ध्वस्त पार्ने
मानिसको बानी, कहिले मरेन
सल्काइदेउ शिकारी
बनाइदेउ खरानी
हामी आँयौ, आधा रातमा
बन्दुक हातमा, डर छ छातीमा
हामी आँयौ, आधा रातमा
बन्दुक हातमा, डर छ छातीमा