Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Har Pal Pyar
Tara Devi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हर पल प्यार माग्छु, उपहार माग्छौ तिमी
सुन्दरता नै छोप्दिने शृङ्गार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु, उपहार माग्छौ तिमी
सुन्दरता नै छोप्दिने शृङ्गार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु
मसँग मन मात्र छ, मनले पुगेन तिमीलाई
मसँग मन मात्र छ, मनले पुगेन तिमीलाई
अभिनय झैँ लाग्ने व्यवहार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु, उपहार माग्छौ तिमी
सुन्दरता नै छोप्दिने शृङ्गार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु
गर्छु म तिम्रो लागि नै कामना बिहानीको
गर्छु म तिम्रो लागि नै कामना बिहानीको
तर यो रात र स्वप्नकै संसार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु, उपहार माग्छौ तिमी
सुन्दरता नै छोप्दिने शृङ्गार माग्छौ तिमी
उपहार माग्छौ तिमी
हर पल प्यार माग्छु