Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ghampani
Bikki Gurung
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मौसमले हेरन इशारा गर्दै छ
मौसमले हेरन इशारा गर्दै छ
चर्को घाम, सिमसिम पानी, बदमाशी गर्दै छ
चर्को घाम, सिमसिम पानी, बदमाशी गर्दै छ
मौसमले हेरन इशारा गर्दै छ
चर्को घाम, सिमसिम पानी, बदमाशी गर्दै छ
मन मेरो बसमै छैन बेकाबु छ
Let's call it a day and party with me all the way now
घामपानी, घामपानी, ooh-oh-oh
घामपानी, घामपानी, ooh-oh-oh
घामपानी, घामपानी, घामपानी, घामपानी
श्यालको बिहे
घामपानी, घामपानी, घामपानी, घामपानी
श्यालको बिहे
समयले कुर्ने छैन न तिमीलाई न मलाई
समयले कुर्ने छैन न तिमीलाई न मलाई
यहाँ छौ तिमी, यहीँ छु म
So why don't we just get along?
यहाँ छौ तिमी, यहीँ छु म
So why don't we just get along?
Yeah, it's the way you make me feel
It's so sensational
Feel like I'm in paradise and maybe you're my angel...
मौसमले हेरन इशारा गर्दै छ
मौसमले हेरन इशारा गर्दै छ
चर्को घाम, सिमसिम पानी, बदमाशी गर्दै छ
चर्को घाम, सिमसिम पानी, बदमाशी गर्दै छ
मन मेरो बसमै छैन बेकाबु छ
Let's call it a day and party with me all the way now
घामपानी, घामपानी, ooh-oh-oh
घामपानी, घामपानी, ooh-oh-oh
घामपानी, घामपानी, घामपानी, घामपानी
श्यालको बिहे
घामपानी, घामपानी, घामपानी, घामपानी
श्यालको बिहे