Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Mann
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
Oh, whoa
(Yeah)
मेरो मन कहिले आँधी बनेर आउँछ, बादल बनेर छाउँछ
फेरि कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी, पानी (पानी) बनेर आउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी बनेर आउँछ
मेरो मन कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
म कहिले मनको सुन्छु, मनले कहिले मेरो सुन्छ
मनलाई कहिले ठेस लाग्छ तर आँखा मेरो रुन्छ
म कहिले मनको सुन्छु, मनले कहिले मेरो सुन्छ
मनलाई कहिले ठेस लाग्छ तर आँखा मेरो रुन्छ
साह्रै पीडा हुन्छ, यो मन रोइदिन्छ
फेरि केही क्षणमै यो मन सम्हालिदिन्छ
एउटै मन छ, कहिले घाम, कहिले पानी, पानी (पानी) बनेर आउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी बनेर आउँछ
(Yeah)
मेरो मन कहिले आँधी बनेर आउँछ, बादल बनेर छाउँछ
फेरि कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
Whoa, whoa, whoa
Whoa, whoa, whoa
Whoa, whoa, whoa-oh