Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pahile Hamro
Shiva Pariyar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
पहिले हाम्रो, पहिले हाम्रो, पहिले हाम्रो
पहिले हाम्रो झ्यालबाटै नजर हानाहान भो
पहिले हाम्रो झ्यालबाटै नजर हानाहान भो
आँखा जुध्दा सर्माएर
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
पहिले हाम्रो झ्यालबाटै नजर हानाहान भो
आँखा जुध्दा सर्माएर
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
कहाँ जाऊँ? कहिले भेटूँ? मनको कुरा कहिले पोखूँ?
यस्तै-यस्तै हुन थाल्यो, उसलाई मात्रै देखूँ-देखूँ
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
कहाँ जाऊँ? कहिले भेटूँ? मनको कुरा कहिले पोखूँ?
यस्तै-यस्तै हुन थाल्यो, उसलाई मात्रै देखूँ-देखूँ
सायद सबलाई, ओ
सायद सबलाई यस्तै हुन्छ मायाजालमा परेपछि
सायद सबलाई यस्तै हुन्छ मायाजालमा परेपछि
आफ्नो मुटु थाहै नपाई
आफ्नो मुटु थाहै नपाई अरूमा नै सरेपछि
आफ्नो मुटु थाहै नपाई अरूमा नै सरेपछि
आफ्नो मुटु थाहै नपाई अरूमा नै सरेपछि
(आँखा जुध्दा सर्माएर पर्दा तानातान भो)
पर्दा तान्दै लजाउने बानी अझै गाढा भयो
ओल्लोपल्लो घर पनि हाम्लाई अब टाढा भयो
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
सा, सा-रे-नि-सा-ध-नि-प-सा, सा-रे-सा
पर्दा तान्दै लजाउने बानी अझै गाढा भयो
ओल्लोपल्लो घर पनि हाम्लाई अब टाढा भयो
भोलि भेट्ने, ओ
भोलि भेट्ने बगलामुखी सल्लाह मानामान भो
भोलि भेट्ने बगलामुखी सल्लाह मानामान भो
देउता साक्षी राखी लगन
देउता साक्षी राखी लगनगाँठो बानाबान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा तानातान भो
आँखा जुध्दा सर्माएर पर्दा ताना...