Bhulideu
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
भुलिदेऊ मलाई भुलिदेऊ नभन
भुलिदेऊ मलाई भुलिदेऊ नभन
यो जति सजिलो कहाँ हुन्छ र
बिर्सिदेऊ मलाई बिर्सिदेऊ नभन
बिर्सिदेऊ मलाई बिर्सिदेऊ नभन
यो यति सजिलो कहाँ हुन्छ र
साँचोसाँचो मायाले मलाई बाँध मलाई बाँध
बेसरी बाँध मलाई बाँध
साँचोसाँचो मायाले मलाई बाँध मलाई बाँध
बेसरी बाँध मलाई बाँध
तर तिमी मलाई नभनिदेऊ
तर तिमी मलाई नभनिदेऊ
भुलिदेउ मलाई भुलिदेऊ भनेर
भुलिदेउ मलाई भुलिदेऊ भनेर
यो यति सजिलो कहाँ हुन्छ र
चोखोचोखो मुटुमा मलाई साँच
मलाई साँच
बेसरी साँच मलाई साँच
चोखोचोखो मुटुमा मलाई साँच
मलाई साँच
बेसरी साँच मलाई साँच
तर तिमी मलाई नभनिदेऊ
तर तिमी मलाई नभनिदेऊ
भुलिदेऊ मलाई भुलिदेऊ भनेर
भुलिदेऊ मलाई भुलिदेऊ भनेर
यो यति सजिलो कहाँ हुन्छ र
बिर्सिदेऊ मलाई बिर्सिदेऊ नभन
बिर्सिदेऊ मलाई बिर्सिदेऊ नभन
यो यति सजिलो कहाँ हुन्छ र
भुलिदेऊ