Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Samjhi Rakha
Nepathya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फूलेकै होला
सम्झिराख, सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
जीवनको सुन्दर माला हाँसी-हाँसी गास्नुपर्छ, सम्झिराख
किनकी सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
किनकी सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले छपाउन सक्छ
मान्छे मरेर जान सक्छ
तर सम्झना सधैं हाँसी रहन्छ
कविता बनि त्यो बाँची रहन्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
सम्झिराख लामो सफरमा आसुँ र हाँसो बाढ्नु पर्छ
जीवनको सुन्दर माला हाँसी-हाँसी गास्नुपर्छ, सम्झिराख