Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Deshai Yemale Mata Yasai Yemale
Sujan Lamsal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो देशै एमाले, म त यसै एमाले
विदेशीले इशारामा अरु नचाइरह्यो (अरु नचाईरह्यो)
हाम्रो party छ र यहाँ देश बचाइरह्यो
पूर्व-पश्चिम, उत्तर-दक्षिण देशमा बहार आउँछ (देशमा बहार आउँछ)
वनपाखामा न्याउलिले नि एमाले गीत गाउँछ, देशै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
'आफ्नो गाउँ आफै बनाउँ' नारा राम्रो लाग्छ (नारा राम्रो लाग्छ)
एमालेको नीति नियम सारा राम्रो लाग्छ
बुढाबुढी, असहायको सहारा एमाले (सहारा एमाले)
भोका, नाङ्गा, दुःखीहरुको आहारा एमाले, देशै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
दुई, चार जना खतराले party आँखा लाए (party आँखा लाए)
Party फोर्न नसकेर आफै पाखा लाए
हाम्रै party फुट्याउन ल्याए अध्यादेशै (ल्याए अध्यादेशै)
नत्र भने अध्यादेशै ल्याउने थेनन् यसै, देशै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
बेचिएको हाम्रो भूमि फिर्ता आउनुपर्छ (फिर्ता आउनु पर्छ)
फिर्ता ल्याउन एमालेले बहुमत पाउनुपर्छ
महँगी र अत्याचारले सीमा नागेको छ (सीमा नागेको छ)
जनताले एमालेकै सरकार मागेको छ, देशै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
घाम तापेर बच्चालेले नि सूर्य, सूर्य भन्छ (सूर्य, सूर्य भन्छ)
हाम्रो पार्टी द्वी-तिहाईको बनाउने मन छ
जिताउनु छ एमालेलाई, देशले मुहार फेर्छ (देशले मुहार फेर्छ)
ठूला, साना, धनी, गरीब सबलाई समान हेर्छ, देशै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले
मेरो देशै एमाले, म त यसै एमाले