Aakash Ki Hau
Swoham
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
आकाशकी हौ तिमी चाहे धरतीकी हौ
आकाशकी हौ तिमी चाहे धरतीकी हौ
जो हौ तिमी मेरो लागी अनमोल छौ
जो हौ तिमी मेरो लागी अनमोल छौ
आकाशकी हौ तिमी चाहे धरतीकी हौ
हिउँ जस्तो पहिरनमा देखेँथे
उनीलाई मन उडी गईदियो हे
हो हिउँ जस्तो पहिरनमा देखेँथे
उनीलाई मन उडी गईदियो
पाउजुको छन् छन् मन पनि झन् झन्
हो पाउजुको छन् छन्
मन पनि झन् झन् पागलै भै दियो
पाउजुको छन् छन्
मन पनि झनझन पागलै भै दियो
हेरिरहुँ भन्थ्यो यो मन घुम्टो छोपीदियौ
हेरिरहुँ भन्थ्यो यो मन घुम्टो छोपीदियौ
कसम खान्छु दुनिया मै साह्रै राम्री छौ
कसम खान्छु दुनिया मै साह्रै राम्री छौ
आकाशकी हौ तिमी चाहे धरतीकी हौ
आईदेउ तिमी नयन गाडी मायाले गुनगुनाउ हे
हो आईदेउ तिमी नयन गाडी मायाले गुनगुनाउ
बिहानी साँझ मनको माझ
हो हो बिहानी साँझ मनको माझ सुस्तरी छुनमुनाउ
बिहानी साँझ मनको माझ सुस्तरी छुनमुनाउ
तिमी बन मेरी रानी म बनुँला राजा
हो हो तिमी बन मेरी रानी म बनुँला राजा
बादलुमा लुकीलुकी चुमु लाग्छ आज
हो हो बादलुमा लुकी लुकी चुमु लाग्छ आज
आकाशकी हौ तिमी चाहे धरतीकी हौ
जो हौ तिमी मेरो लागी अनमोल छौ