Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Phul Butte Sari Legendary
Madan Krishna Shrestha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
फूलबुट्टे सारी सपक्कै पारी, पछ्यौरी मलमलको
फूलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको
कौसीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो
कौसीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो
कान्छीको केश फिँजारिएछ, मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?
कान्छीको केश फिँजारिएछ, मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?
जाई फुलिसक्यो, जूही फुलिसक्यो, चमेली फुल्दै छ
जाई फुलिसक्यो, जूही फुलिसक्यो, चमेली फुल्दै छ
किन होला कुन्नि यो मेरो मन तिमीतिरै भुल्दै छ
किन होला कुन्नि यो मेरो मन तिमीतिरै भुल्दै छ
कान्छीको केश फिँजारिएछ, मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?
कान्छीको केश फिँजारिएछ, काइँयोले चट्ट मिलाइदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो मोहनी रङ्गमा भुलाइदिऊँ कि?
मोहनी रङ्गमा भुलाइदिऊँ कि?