Surilo Rukha Sallai Ho
Mamata Dipbim
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
शुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आउ है माया बस
सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
शुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आउ है माया बस
चिनजान हाम्रो भा'छैन
घरबार काहाँ हो था'छैन
नमानी भन्देउ केहि झर्को
काम चै तिमि के गर्छौ
आउ है माया बस
चिनजान हाम्रो भा'छैन
घरबार काहाँ हो था'छैन
नमानी भन्देउ केहि झर्को
काम चै तिमि के गर्छौ
आउ है माया बस
सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
शुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आउ है माया बस
लाएर माया पछिलाई पार्छौ कि तिमिले अभर
भोलिको दिन सधैँ नै, बस्नु पर्छ कि रोएर
आउ है माया बस
लाएर माया पछिलाई पार्छौ कि तिमिले अभर
भोलिको दिन सधैँ नै, बस्नु पर्छ कि रोएर
आउ है माया बस
सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
शुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आउ है माया बस