Skip to content

Pagal Premi

Nima Rumba
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

1989 was when we got started When it's gonna end, you never know 'Cause you know, how we do it It goes something like this Let me take your, take your hands, girl Feel your world girl, that means whole girl Change my world girl, you gotta feel me girl You gotta heal me girl, you gotta change my world मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई माया तिमी भनि देउ मलाई "I love you, I want you, and I need you" Every time wanna be with you And I never gonna say girl, "I miss you," yeah आकाशको जून पनि सिउँदोमा सजि दिन्छु लालुपते फूल पनि ओठमा म चुमिदिन्छु आकाशको जून पनि सिउँदोमा सजि दिन्छु लालुपते फूल पनि ओठमा म चुमिदिन्छु तिम्रो निम्ती मायालु म संसार छोडीदिन्छु मायालु तिमी भनि देउ, "I love you" (I love you) तिमी भनि देउ, "I want you" (I want you) तिमी भनि देउ, "I need you" मलाई (And I need you, yeah) आइदियौ प्रिय भिनी म गीत गाउन्छु मेरो घरको झ्यालबाट तिमीलाई सुनाउन्छु आइदेउ प्रिय नजिक मेरो मसंग बोली केही शब्द मिठो गाँसी देउ प्रिय प्रितीको माला मसंग गरी केही अटुट बाचा आइदियौ प्रिय भिनी म गीत गाइ दिन्छु मेरो घरको झ्यालबाट तिमीलाई सुनाउन्छु झ्यालमा मात्र बसि तिमी हेर्छौ टुलु-टुलु मलाई पनि संगै बसि लाग्छ बोलु-बोलु यताउता भेटहुँदा बोल्न मन लाग्छ तिमी त्यसै रिसाइदिन्छौ भनि डर लाग्छ थाकी सकेँ पर्खीपर्खी त्यो बाटोमा तिमी भने भेट्न आउछौ मात्री सपनीमा कहिलेकाही सपना साँचो हुने गर्छ सायद पहिले जुनीमा तिमी मेरै हुनु पर्छ सोह्रबाट सत्र, तिमी पुगी सक्यो राम्रो नराम्रो सब बुझ्ने भइ सक्यो धेरै जना देखे यहाँ सुन्दरी केटीहरू चाही सकेँ तिमीलाई अरु कोही चाहिन्न रातदिन तढ्पाउन अब छोडीदेउ व्यथा मेरो बुझि चोखो माया बाधी देउ सुन, एकदिन तिमी मेरो निम्ती तढ्पिने छेऊ यो तिम्रो पागल प्रेमीलाई तिमी हरपल सम्झिने छेऊ सुन, एकदिन तिमी मेरो निम्ती तढ्पिने छेऊ यो तिम्रो पागल प्रेमीलाई तिमी हरपल सम्झिने छेऊ मेरो चोखो माया पाउन तिमी फर्किने छेऊ मायालु (मायालु) तिमी भनि देउ, "I love you" (I love you) तिमी भनि देउ, "I want you" (I want you) तिमी भनि देउ, "I need you" मलाई (And I need you, yeah) मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" (I love you) तिमी भनि देउ, "I want you" (And I want you, girl) तिमी भनि देउ, "I need you" मलाई (I need you, yeah) मायालु तिमी भनि देउ, "I love you" (I love you) तिमी भनि देउ, "I want you" (I want you, girl) तिमी भनि देउ, "I need you" मलाई (I need you) मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई मायालु तिमी भनि देउ, "I love you" तिमी भनि देउ, "I want you" तिमी भनि देउ, "I need you" मलाई