Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kali
Pushpan Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
'दिमागै खुस्क्यो भने बिर्सुँला तिमीलाई'
'दिमागै खुस्क्यो भने बिर्सुँला तिमीलाई'
'तिमीबिना यो जिन्दगी नै सोँच्नु छैन मलाई'
यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ
यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ
यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
मलाई त अझै नि उसकै माया लाग्छ
Umm, मलाई त अझै नि उसकै माया लाग्छ
आई पो हाल्छ कि भनेजस्तो लाग्छ
थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ
थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ
थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ
तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ