Skip to content

Dashain Tihar

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

बर्षमा दिनमा लै-लै हर्षका दिन यी लै-लै बर्षमा दिनमा लै-लै हर्षका दिन यी लै-लै दशै तिहार चाढ र बाड खुशीले सारा भर्यो नि संसार आ-हा-हा-हा... खुशीले सारा भर्यो नि संसार अर्काको देशमा लै-लै सम्झना आको नि मैलाई सयपत्रि फूलेको आँगन रातो अक्क्षता जमरा लगाई यता मेरो आँशुको धारा उता होलान् रातै ति निधार आ-हा-हा-हा... उता होलान् रातै ति निधार सुपारी माला यो दाइलाई बाटो भरि आँखा ति फैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपाली पक्कै आउछु म बहिनी सजौनलाई आफ्नै त्यो संसार आ-हा-हा-हा... सजौनलाई आफ्नै त्यो संसार आ-हा-हा-हा... खुशीले सारा भर्यो नि संसार आ-हा-हा-हा... उता होलान् रातै ति निधार